Saturday, October 5, 2024

सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली अाज स्वदेश फर्किँदै

spot_img

साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली अाज स्वदेश फर्किँदैछ ।

बंगलादेशबाट नेपाली टोली बिहान ११ः३० मा काठमाडाै अाेर्लनेछ ।  बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको हो ।

समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएकाे नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० को जित निकाल्याे । त्यसपछि बंगलादेशविरुद्धको खेलमा नेपालले २–० को जित निकालेकाे थियाे।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय