Thursday, September 19, 2024

एडमन्टनमा स्वीकारोक्ति डिस्कोर्श सम्पन्न

२९ भदौ ।  भोकमारी न्यूनीकरणको मूल लक्षसहित एडमन्टनमा स्वीकारोक्ति डिस्कोर्श सम्पन्न भएको छ । ११ जना बृद्ध बाबा-आमाहरूको प्रमुख आतिथ्यमा...

भूटानी बालमञ्च पथरी शनिश्चरे द्वारा ६० औँ बाल दिवस भव्यताका साथ...

मोरङको पथरी शनिश्चरे क्याम्पमा भूटानी शरणार्थी बालमञ्च द्वारा ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा शिविरमा रहेका बालबालिकाहरुलाई समावेश गरेर बाल...

भुट्निज  कम्युनिटीद्वारा वासिङ्टनमा आयोजित दशैँ तिहार धमका २०२४ गायिका लिला गजमेर ,गायक राजेश पायल राई साथै यम बरालको साथमा हुँदै

२७ भदौ ।  अमेरिकाको वासिङ्टन रेन्टनमा भुट्निज  कम्युनिटी रिसोर्स सेन्टर अफ वासिङ्टनको आयोजनामा दशैं तिहार धमका २०२४ हुने भएको छ । फागोको मुख्य प्रायोजन...

समाचार

थप

राष्ट्रसङ्घको महासभामा भाग लिन उपमेयर डङ्गोल अमेरिका प्रस्थान

३ असोज । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन गएराति अमेरिका प्रस्थान गर्नुभएको छ । उपमेयर डङ्गोललाई महानगरपालिकाका प्रमुख...

राजनीति

Continue to the category

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा पक्राउ परेका एकजनालाई सङ्घीय बन्दुक अपराधको अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्पलाई हिजो फ्लोरिडामा गोली...

इजरायलको पछिल्लो हवाई आक्रमणमा ४० जनाको ज्यान गयो

गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा ४० जनाको ज्यान गएको छ । विद्रोही समूह हमासले सञ्चालन गरेको नागरिक प्रतिरक्षा प्रशासनले मानवीय सहायताका लागि तोकिएको...

पर्यटन

थप
- Advertisement -

अन्तर्राष्ट्रिय समाचार

धर्म र संस्कृति

तिजको गित सुन्दा दशैँले पर्खे झैँ लाग्छ

✍️ दिपक चापागाइ तीजको रहर आयो बरि लै गाउँ स्वर खोलेर दिदि र बहिनि नाँचौ न मिलेर नाम लि सैलि तीजको रहर आयो बरि लै यो गीत सुन्दै मन...

कला/साहित्य

Continue to the category

नेपथ्यको अमेरिका शृङ्खला सकियो

नेपथ्यको अमेरिका शृङ्खला सकिएको छ। पेन्सिलभानियाको ह्यारिसबर्गमा डेढ महिने लामो कन्सर्टको अन्तिम कार्यक्रमसँगै नेपथ्यको आत्मीय बिदाई गरिएको छ। डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका...

तिजको गित सुन्दा दशैँले पर्खे झैँ लाग्छ

✍️ दिपक चापागाइ तीजको रहर आयो बरि लै गाउँ स्वर खोलेर दिदि र बहिनि नाँचौ न मिलेर नाम लि सैलि तीजको रहर आयो बरि लै यो गीत सुन्दै मन...

साहित्य परिषद् भूटानको ३०औं वार्षिक उत्सव क्यानाडाको विन्डसर, ओन्टारियोमा साहित्यिक सम्मेलनसहित सम्पन्न

अर्जुन प्रधान । साहित्य परिषद् भूटानको ३०औं वार्षिक उत्सव क्यानाडाको विन्डसर, ओन्टारियोमा भव्य साहित्यिक सम्मेलनसहित सम्पन्न भएको छ । उक्त समारोह जुलाई १७ तारिखका...

‘प्रहेलिका’ २०२४ को हिम्टिका फिक्शन अवार्डका लागि छनोट

अर्जुन प्रधान । भुटानी साहित्यको क्षेत्रमा कलम चलाउने युवा लेखक जे .एन. दाहाल उनको उपन्यास ‘प्रहेलिका’ का लागि २०२४ को हिम्टिका फिक्शन अवार्डका लागि...

भुटानी समुदायका सिदार्थ विश्व हलिउडमा काम गर्दै

१४ असार, झापा । नेपाली भाषी भुटानी समुदाय द्वारा सम्भवत पहिलो पटक हलिउडमा निर्देशकहरुको टिममा निर्देशनको काम सिदार्थ विश्वले काम गरेका छन । उनले...
- Advertisement -

शिक्षा

मोरङको पथरी शनिश्चरे क्याम्पमा भूटानी शरणार्थी बालमञ्च द्वारा ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा शिविरमा रहेका बालबालिकाहरुलाई समावेश गरेर बाल दिवस कार्यक्रम सम्पन्न गरेको छ...
Advertisment

भिडियो

बिचार/ब्लग

मनोरञ्जन

राजनीति

Advertisment

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल ओमानसँग १ विकेटले पराजित

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल ओमानसँग पराजित भएको छ । गुल्सन झाले अर्धशतकसहित ५ विकेट लिए पनि नेपाल ओमानसँग पराजित भएको...

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९...

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल एक सय तीन...

चौथो इन्ट्रा कप भलिबल २०२४ को उपाधी महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुम भलिबल टिमलाई

पेन्सिल्भेनिया । अमेरिकामा इण्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका द्वारा आयोजित चौथो इन्ट्रा कप भलिबल २०२४ मा महिला तर्फ बाल्टिमोर र पुरुष...

चौथो इन्ट्रा कपको उपाधी महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुलको हातमा

३१ भदौ, पेन्सिल्भेनिया । अमेरिकामा इण्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित चौथो इन्ट्रा कप भलिबल २०२४ मा महिला तर्फ बाल्टिमोर र...

अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक

२८ भदौ । आईसीसी विश्वकप लिग दुई अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको खेलतालिका सार्वजनिक भएको छ । नेपाल, अमेरिका र स्कटल्यान्डको सहभागिता...

राशिफल