Monday, July 8, 2024

राष्ट्रिय समाचार

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।...