Monday, July 8, 2024

बिचार/ब्लग

छोराछोरीलाई सम्पति (पैसा) होइन असल संस्कार दिऔं

छोराछोरी संस्कारी भए भने सम्पति (पैसा) आफैं कमाउॅछन् यदी छोराछोरी खराब भए भने हामीले दुःख गरेर, स्वास्थ्य बिगारेर, सम्बन्ध बिगारेर कमाएको सम्पत्ति सबै उडाउँछन्...