Friday, October 11, 2024

बेलडाँगी सिविर क्यामका बालबालिकाहरु बीच दसैं शुभ कामना कार्य्रक्रम

spot_img

 

असोज २३ , बेलडाँगी
झापाको दमक ३ बेलडाँगी भुटनीज क्याममा सेजल एण्ड सिस्टर्सको आर्थिक सहयोगमा भुटानी शरणार्थी वाल मन्चको आयोजनामा दसैं शुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कुनै पनि वालबालिकाहरु दसैं तथा चाड पर्बको उत्सबबाट बन्चित हुनुनपरोस भन्ने उदेश्यको साथ पथरी शनिश्चरे क्याम र बेलडाङ्गी क्यामबाट संयुक्त रुपमा करिब १५० जना बालबालिकहरुको उपस्थितीमा बिभिन्न कृयाकलाबहरु गर्दै कार्य्रक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा क्याम सचीव सन्चहाङ सुब्बा अतिथीहरुमा पूर्व बाल बिकास केन्द्रका अध्यक्ष अमृता नेपाल , विश्व लुथरन फेडेरेसनका प्रतिनिधि सन्तोष चौधरी , प्रिन्सिपल मनिराज सुब्बा लगायतको अग्र भागमा उपस्तिथी रहेको थियो । बिगत ३ दशक भन्दा लामो समय देखी नै कष्टकर जीवन ज्युनु परेको तितो अनुभब बाड्दै आगामी दिनमा दसैं तिहार जस्तो चाडपर्बलाई अनावश्यक तडक भडक नदेखाइकन सामान्य तरिकाले मनाउन पनि अतिथिहरुले सुझाव दिएका थिए ।

बिबिध नृत्य र गायनहरु द्वारा कार्यक्रमलाई भब्य बनाउईएको थियो । कार्य्रक्रममा आएका बालबालिकाहरुलाई सामाजिक अभियान्ताहरु द्वारा टिका ग्रहण सँगै सामुहिक सहभोज कार्यक्रम गरिएको थियो । यस कार्य्रक्रमले धेरै अभिभावक बिहिन बालबालिकाहरुलाई मनोबैज्ञानीक ढंगले खुशी बाड्न सकिन्छ ।
झापाको दमक ३ बेलडाङ्गी भुटनीज क्याममा सेजल एण्ड सिस्टर्सको आर्थिक सहयोगमा भुटानी शरणार्थी वाल मन्चको आयोजनामा दसैं शुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कुनै पनि वालबालिकाहरु दसैं तथा चाड पर्बको उत्सबबाट बन्चित हुनुनपरोस भन्ने उदेश्यको साथ पथरी शनिश्चरे क्याम र बेलडाङ्गी क्यामबाट संयुक्त रुपमा करिब १५० जना बालबालिकहरुको उपस्थितीमा बिभिन्न कृयाकलाबहरु गर्दै कार्य्रक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा क्याम सचीव सन्चहाङ सुब्बा अतिथीहरुमा पूर्व बाल बिकास केन्द्रका अध्यक्ष अमृता नेपाल , विश्व लुथरन फेडेरेसनका प्रतिनिधि सन्तोष चौधरी , प्रिन्सिपल मनिराज सुब्बा लगायतको अग्र भागमा उपस्तिथी रहेको थियो । बिगत ३ दशक भन्दा लामो समय देखी नै कष्टकर जीवन ज्युनु परेको तितो अनुभब बाड्दै आगामी दिनमा दसैं तिहार जस्तो चाडपर्बलाई अनावश्यक तडक भडक नदेखाइकन सामान्य तरिकाले मनाउन पनि अतिथिहरुले सुझाव दिएका थिए ।बिबिध नृत्य र गायनहरु द्वारा कार्यक्रमलाई भब्य बनाएको थियो ।

कार्य्रक्रममा आएका बालबालिकाहरुलाई सामाजिक अभियान्ताहरु द्वारा टिका ग्रहण सँगै सामुहिक सहभोज कार्यक्रम गरिएको थियो । यस कार्य्रक्रमले धेरै अभिभावक बिहिन बालबालिकाहरुलाई मनोबैज्ञानीक ढंगले खुशी बाड्न सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय