सरकारले नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै निकायलाई निर्देशन दिएको छ. आज काठमाडौमा पत्रकार सम्मेलन गर्दे मन्त्रालयले गलत नक्सा र निसान छाप प्रयोग नगर्न आग्रह गर्दे आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिइएको हो । पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आधिकारिक नेपालको नक्सा र निसान छापमात्रै प्रयोग गर्नका लागी सबै सरकारी निकायलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।
नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै निकायलाई निर्देशन
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
सम्बन्धित
थप