Sunday, October 6, 2024

अमेरिकाको पेन्सिलभेनियामा नमस्ते फर्निचर खोलिएको छ

spot_img

अमेरिकामा नेपाली समुदायको पहिलो फर्निचर नमस्ते फर्निचरको शाखा टेक्सास राज्यको डालास पश्चात पेन्सिल्भेनियाको हेरिस्बर्गमा खोलिएको छ ।

हेरिस्बर्ग निवासी भवानी महत ,टेक्सास बस्दै आएका चलचित्र निर्देशक सुरेश पोख्रेल , बल्लभ पौडेल र रोशन घिमिरेको संयुक्त साझेदारीमा खोलोएको छ । हेरिस्बर्गको यो शाखा बिस्तार पछि अर्को शाखा ओहायो राज्यमा खोल्न लागिएको जानकारी ब्यावसायीहरुले जानकारी दिएका छन ।

उदघाटन कार्यक्रममा अमेरिकामा बस्दै आएका चलचित्र कर्मिहरु अभिनेत्री सारङ्गा श्रेष्ठ , अभिनेता मुकेश ढकाल , भुटनिज कम्युनिटी अफ हेरिस्बर्गका अध्यक्ष तिलक निराैला संयुक्त रुपमा रिबन काटेर फर्निचर शो रुमको उदघाटन गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय