Monday, October 7, 2024

चरासँग ठोक्किएर नेपाल एयरलाइन्सको एयरबस ३२० सिरिजको जहाज ग्राउन्डेड

spot_img

२२ भदौ । नेपाल एयरलाइन्सको एयरबस ३२० सिरिजको जहाज ग्राउन्डेड भएको छ। मलेसियाबाट आएको सगरमाथा नामको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किदा ग्राउन्डेड भएको हो।चरासँग ठोक्किएर पखेटामा क्षति पुगेको नेपाल एयरलाइन्सले जानकारी दिएको छ।

दुईवटा एयरबस ३३०, दुई वटा ३२० र एउटा बोइङ रहेको एयरलाइन्सले नेपाली कलसाइन नाइएन एकेडब्लु रहेको जहाज मर्मतपछिमात्र उडान सम्भव हुने बताएको छ। मर्मतको लागि कम्पनीसँ सम्पर्क गर्नुपर्ने र त्यसको लागि केही समय लाग्ने बताइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय