Monday, October 7, 2024

जोर बिजोर प्रणाली अनुसार सवारी चलाउने निर्णय

spot_img

काठमाडौ उपत्यकामा १३, १४ र १५ गते तीन दिन सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ । चौथो बिमस्टेक सम्मेलनमका क्रममा तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई नम्बर प्लेटको अन्तिम अंक को आधारमा जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय