Monday, October 7, 2024

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि: के मा कति बृद्धी

spot_img

भदौ २१। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। बुधबार राती १२ बजेदेखि लागु हुने गरि निगमले मूल्यमा वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा १, मट्टीतेल र डिजलमा ३/३ तथा खाना पकाउने एलपी ग्यासको मुल्यमा २५ रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार अब पेट्रोलको मुल्य १ सय १२ तथा डिजल र मट्टितेलको मुल्य ९८ रुपैयाँ पुगेको छ। यस्तै एलपी ग्यासको मुल्य १४ सय पुगेको छ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय मुद्रा अवमूल्यन भएको र सोही अनुसार भारतीय आयल निगमबाट १ सेप्टेम्बरमा प्राप्त मूल्य बढेर आएकाले मूल्य बढाएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय