Sunday, October 6, 2024

 प्राध्यापकबाटै प्रश्नपत्र आउट

spot_img

भदौ २०।  एमएड फस्र्ट सेमेस्टर साइकोलोजी विषयको प्रश्नपत्र प्राध्यापकबाटै बाहिरिएको हो । प्रश्नपत्र लिक भएपछि त्रिविले परीक्षा स्थगित गरेको छ । त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितका अध्यक्ष प्रा। होमनाथ भट्टराईले प्रश्नपत्र तयार पारेका हुन् । आफूबाटै प्रश्नपत्र आउट भएको उनले स्वीकारेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय