Sunday, October 6, 2024

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला भलिबल हुने

spot_img

काठमाडौँ ।  अस्ट्रेलियामा अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । आगामी अप्रिल २५ मा बिहानको ८ बजे देखी बेलुकीको ७ बजे सम्म एक दिवसिय प्रतियोगिता सन्चालनमा आउनेछ ।

इच्चुक सहभागी टिमले अप्रिल १२ सम्ममा आफ्नो टिम दर्ता गर्न समय निर्धारणा गरिएको थियो । सहभागी टिमले २५० डलर दर्ता शुल्क तोकिएको यस प्रतियोगितामा बिजेता टिम , उपबिजेता टिम , उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । कालिकोटे ज्वेलर्स अदिलाईदीको आयोजनामा आयोजना हुने यस प्रतियोगितालाई औसी ड्रक द्वारा ब्यवास्थापन गरिनेछ । बिरलै हुने महिला भलिबल प्रतियोगिताली महिला खेलाडीहरुलाई उत्साह प्रदान गर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय