Monday, October 7, 2024

सावधान कतै तपाइँहरु पनि यस्तै गर्दै हुनुहुन्छ कि ?

spot_img

अमेरिकामा नक्कली विवाह गराएर ग्रीन कार्ड उपलब्ध गराइदिन्छु भन्दै प्रलोभनमा पार्ने ४ जना गिरोहलाई अमेरिकी सरकारले क्यालिफोर्नियाको लस एन्जलसबाट पक्राउ गरेको छ । उक्त गिरोहले ६ सय जना फिलिपियन नागरिकहरुको आदेदन तयार पारेका थिए । अपराधीक गिरोहले ५ वर्षको अन्तरालमा करीब ८ मिलियन अमेरिकी डलर कुम्ल्याइसकोको स्वीकार गरेका छन् । पक्राउ गरिएका ४ जनालाई अमेरिकन सरकारले अध्यगमन कागज पत्र जालसाजी गर्ने षण्यन्त्र अभियोगमा मुद्दा चलाएको अमेरिकन सरकारले जानकारी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय