Saturday, October 5, 2024

झापा गोल्डकपः पहिलो सेमिफाइनलमा आज एपिएफ र आर्मी भिड्दै

spot_img

बिर्तामोड । झापाको बिर्तामोडमा जारी छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल शुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा आज शसस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । यो खेल दिउँसो २ बजेपछि विर्तामोडको डोमालाल राजवंशी मैदानमा शुरु हुनेछ ।

दोस्रो सेमिफाइनलमा भोलि झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । नारी दिवसको अवसरमा आज महिलालाई निःशुल्क खेल हेर्न दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले १३ लाख र उपविजेता टिमले नगद ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय