Monday, October 7, 2024

इटहरीका मेयर द्धारिकलाल चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै मागे माफी

spot_img

इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले पत्रकारहरु सँग माफी मागेका छन । आईतबार एक सार्वजनिक रुपमा विज्ञप्ती जारी गदै माफी मागेका हुन । उनले विज्ञप्तिमार्फत सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो मनसाय नभएको जनाएका छन् । उनले आफू प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र प्रेस जगतलाई आघात पर्न गएकोमा दु:ख व्यक्त गरेका छन् । उनले इटहरी उपमानगरपालिका पत्रकारहरुको पक्षमा सधै लाग्ने समेत बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय