Saturday, October 5, 2024

मलेसिया बिरुद्ध नेपालको ब्याट : एसीसी एसिया कप छनोट प्रतियोगिता

spot_img

१६ भदौ, एजेन्सी।  एसीसी एसिया कप छनोट प्रतियोगितामा मलेसीया र नेपाल बीच आजको खेल सुरु भएको छ ।  नेपालले टस हारेर ब्याटॆङगको निम्तो पाएको छ। क्वालालम्पुर को बयुमास ओभाल खेल मैदानादनामा भैरहेको खेलमा अनिल कुमार साह र सुवास खकुरेल नेपालको तर्फबाट पहीलो ब्याट्स्मेनमा मैदानमा उत्रीएका छन् ।

आजको खेलमा नेपालले जित निकाल्न जरुरी देखिन्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय