Monday, October 7, 2024

इटहरीमा सशस्त्र प्रहरीबाट युवती बलत्कार

spot_img

इटहरी । सशस्त्र प्रहरी १० नम्बर गुल्म सोनापुरमा कार्यरत शशस्त्र प्रहरीको सहेन्सा चौधरी बलत्कार आरोपमा फक्राउ परेका छन । सोनापुरकै एक युवतीलाई बलत्कार गरेको भन्दै चौधरीलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो ।

युवतीले इलाका प्रहरी कार्यलय इटहरीा बलत्कार गरेको उजुरी दिए सँगै चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाई जनाए ।

सशस्त्र प्रहरी चौधरीले बैशाख १९ गते बलत्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । बलत्कार गरेको अभियोग लागेका प्रहरी चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले हिरासतमा राखिएको छ । पक्राउ परेका चौधरीलाई जबरजस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय