Monday, July 8, 2024

१० बर्षको अवधिमा २० लाख पर्यटन भित्र्याउने : ‘पर्यटन र डिजिटल ट्रान्सफरमेसन’ भन्ने नारा

संस्कृतिक तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीले पर्यटन वर्ष २०२० देखी २०३० सम्मको १० बर्षको अवधिमा पर्यटन व्यवसायलाई पहिलो आर्थिक विकास, रोजगारीको स्रोत बनाउने प्रतिवद्ध गर्नु भयो ।

आज ३९ औं पर्यटन दिवसको अवसरमा आयोजना गरीएको कार्यक्रमको उद्घाटन गर्दै मुलुकमा पर्याप्त स्रोत साधन, सम्भवाना भएपनि त्यसको व्यवस्थापन र सहि सदुपयोग तथा प्रचारप्रसार गर्न नसकिएको कारण पर्यटन व्यवसाय आर्थिक विकासको महत्वपूर्ण आधार हुनबाट ओझेल परेको बताउनु भयो ।

प्रविधिको अधिकतम प्रयोग गरी संसारभर पर्यटकीय गन्तव्यलाई चिनाउने उद्देश्यले ‘पर्यटन र डिजिटल ट्रान्सफरमेसन’ भन्ने नारा सार्थक भएको भन्दै मन्त्री अधिकारीले परमपरागत पर्यटन व्यवसायको अन्यगरी चाडो डिजिटल प्रविधिको विस्तार गर्नु पर्ने बताउनु भयो ।

नेपाल पर्यटनबर्ष २०२० मा २० लाख पर्यटन भित्राइ पर्यटन बर्ष सफल पार्न मुलुक भरका स्थानिय स्रोत साधान संस्कृतिको प्रवद्धनमा विकासमा स्थानियतह, प्रदेश र संघको संयुक्त सहकार्य हुन आजको आवश्यक रहेको बताउनु भयोे । उहा“ले आन्तरीक पर्यटन नफस्टइ बाहय पर्यटा नफस्ताउने उहाको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय