Friday, November 22, 2024

स्वीस बैंकमा नेपालीले राखेको अर्बौँ रुपैयाँबारे छानबिन गर्न माग

spot_img

४ असोज, काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले स्वीजरल्याण्डस्थित स्वीस बैंकमा नेपालीले राखेको अर्बौँ रुपैयाँबारे छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाका सांसद खिमकुमार विश्वकर्माले स्वीस बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२ दशमलव ८८ स्विस फ्रैङ्क नेपाली नागरिकले राखेको उल्लेख गरिएको भन्दै तत्काल छानवीन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् ।
राष्ट्रियसभाको बिहिबार बसेको बैठकमा शून्य समयमा बोल्दै उनले अर्बौँको सो कालो धन छानबिन गरी राष्ट्रियकरण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय