Monday, October 7, 2024

निर्मला हत्यामा संलग्न एसपी डिल्लीराज विष्टको कारवाहि माग गर्दै राजधानिमा विद्यार्थिद्वारा विरोध प्रदर्शन

spot_img
अर्पित राई

२९ भदौ, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्या घटनामा संलग्न एसपी डिल्लीराज विष्टलाई तत्काल कारवाहीको माग गर्दै अनेरास्ववियुले विरोध प्रर्दशन गरेका छन ।
देशकै सुरक्ष्ाँ प्रत्याभुत गराउने रक्ष्ँकहरुनै भक्षक भएको भन्दै मुख्य अभियुक्तलाई तत्काल कानुनको दायरामा ल्यउनु पर्ने भन्दै अनेरास्ववियुका विद्यार्थिहरुले आज शुक्रबार ठमेलको सरस्वति बहुमुखि क्यापसबाट प्रदर्शनमा उत्रिएका छन ।

सरकार निर्मला पन्तले कहिले न्याय पाउछिन? लेखिएकोे व्यानर,कालो झण्डा र विभिन्न नाराका पम्पेल सिहत बिरोध प्रदर्शनमा उत्रिएका हुन । निर्मला बलत्कार हत्या, प्रहरी एस.पि डिल्लीराज विष्टका नेतृत्वमा नै भएको स्थानिय, नागरीक समाज, पत्रकारहरुले तथ्य फेलापारेको र त्यस्ता अभियुक्तलाई चाडो कानुनि कारवाहि हुनुपर्ने उनिहरुको माग रहको छ ।

अनरास्ववियुका सचिव सुदेश पराजुली सरकारले डिल्लीराजको डिएनए परिक्षण गर्ने निणर्यले मात्र चुप नबस्ने बताउदै २४ घण्टाभित्र डिल्लीराज विष्ट र निमलाको लुगा धोई सबुत मेटाउन खोज्ने महिलालाई पनि कानुनको कठघरामा ल्याउनुपर्ने माग रहेको बताउछन । देशका सुरक्ष्ाँको बर्दि लगाउने प्रहरीहरुबाटै बलात्कार, हत्या जस्त्ँ जधन्य अपराध हुन्छ भने नेपाली विद्यार्थि टुलुटुलु हेरेर बस्न नसक्ने उनको भनाइ छ ।

विरोधप्रर्दशनको सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य दिलु पन्तले अबको समयमा नेपाली विद्यार्थिले आन्देलन गर्न नपरोस भनेको अवस्थामा अहिले पनि जुलुस र आन्दोलन गर्नु परेको बताउनुभयो ।

यदि सुरक्षागर्नेहरुनै बलात्कार र हत्या गर्दै हिड्छनभने अब आम जनताले कस्को विश्वास गर्ने ? भन्दैउहाले सरकारको ध्यनाकर्षण गर्नुभयो ।


निर्मलाहत्या भएको २ महिना हुनै लाग्दा पनि दोषीलाई कानुनको दायरामा ल्याउन नसक्नु सरकारको कम्जोरी भएको उनीहरुको भनाई छ । यतिबेला निर्मलाका बाबुआमा न्यायको खोजी गर्दै राजधानीमा आइपुगेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय