Monday, October 7, 2024

भिड बजारमा अन्धाधुन्ध कार चल्यो ९ जनाको मृत्यु ४३ जना घाइते

spot_img

२८ भदौ, एजेन्सी । चीनको हुुनान प्रान्त भिडभाड रहने हेगयांग शहरको बिनजियांग चोकमो एकजना ब्यक्तिले अन्धाधुन्ध कार चलाउदा ९ जनाको मृत्यु र अन्य ४३ जना घाइते भएका छन् । कारले सर्वसाधारणलाई ठक्कर दिएको हो ।

रातो रंगको एसयूवी कारले बिनजियांग चोकमा थुप्रै व्यक्तिहरुलाई ठक्कर दिएको प्रतक्ष्यदर्शीले बताएका छन् । केही मानिसमाथि चक्कु प्रहार समेत गरिएको बताइएको छ । अहिले चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय