Tuesday, October 8, 2024

ब्राजिलमा पहिरोमा पुरिएर २ सय जनाभन्दा धेरै बेपत्ता

spot_img

ब्राजिलमा पहिरोमा पुरिएर २ सय जनाभन्दा धेरै बेपत्ता भएका छन् । हिजो ब्राजिलको अमेजनस राज्यको मनाकापुरुको बन्दरगाह क्षेत्रमा पहिरोमा परेर २ सय जनाभन्दा धेरै मानिस हराइरहेका र उनीहरूको ज्यान गएको हुन सक्ने सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।पहिरो जाँदा दुई सय जनाभन्दा धेरै मानिसले सामान लोड र अनलोड गरिरहेका थिए । अमेजन नदीको पानीमा डुङ्गा, पाइप, घर र गाडीलगायतका भग्नावशेष पनि भेटिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय