Sunday, October 6, 2024

अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता ,आजै मन्त्रिपरिषद्को बैठक बस्दै

spot_img

अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् । उनी आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।

ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका ओली गत असोज ४ गते अमेरिका गएका थिए ।ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए । स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि राखेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय