Saturday, October 5, 2024

पेरिस ओलम्पिक फुटबलको स्वर्ण पदकका लागि शुक्रवार स्पेन र फ्रान्स खेल्ने

spot_img

२२ साउन, काठमाण्डाै । पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि स्पेन र फ्रान्स खेल्ने भएका छन् ।

गएराति भएको सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २–१ गाेलले पराजित गर्दा अर्को खेलमा फ्रान्सले इजिप्टलाई ३–१ गाेलले हराएको छ । स्पेन र फ्रान्सबीचको फाइनल खेल आउँदाे शुक्रवार हुने छ ।

यसैबीच महिला फुटबलको सेमिफाइनल खेल आज हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा अमेरिका र जर्मनी राति पौने १० बजे खेल्दैछन् भने दाेस्राे खेलमा राति पौने १ बजे स्पेन र ब्राजिल खेल्दैछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय