Saturday, October 5, 2024

भारत र श्रीलङ्काबीचको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदै

spot_img

१८ साउन, काठमाण्डौ ।  भारत र श्रीलङ्काबीच तीन खेलको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो एक दिवसीय खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे कोलम्बोमा शुरु हुनेछ । भारतीय टोलीको कप्तानी रोहित शर्मा र श्रीलङ्काको कप्तानी चरित असालान्काले गर्दैछन् ।

यसअघि श्रीलङ्कासँगको टी–२० शृङ्खलामा भारतीय टोलीको कप्तानी सूर्यकुमार यादवले गरेका थिए ।  तीन खेलको टी–२० शृङ्खला भारतले ३–० ले क्लिन स्वीप गरेको थियो । एक दिवसीय खेलको दोस्रो खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय