Sunday, October 6, 2024

अमेरिकाको मेरिल्याण्ड स्थित पोटोम्याक माध्यमिक विद्यालयमा गोली चल्दा एकको मृत्यु एक जना घाइते

spot_img

शनिबार बिहान मेरिल्याण्डको अक्सन हिल शहरको पोटोम्याक माध्यमिक विद्यालयमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बालक घाइते भएको प्रिन्स जर्ज काउन्टी प्रहरीले जनाएको छ । घाइतेको अस्पतालमा उपचार भैरहेको छ ।

शनिबार उक्त विद्यालयमा मस्तिष्क क्यान्सरको बारेमा जनचेतना कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम स्थलमा गोली हानाहान भएको थियो । गोली हानी फरार रहेका व्यक्तिको खोजी कार्य तिव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय