Saturday, October 5, 2024

युरोपा लिगको उपाधि एटलान्टाले जित्यो

spot_img

जेठ १० ।  युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । गएराति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो । एटलान्टाको जितमा एडेमोला लोकमनले नै सबै ३ गोल गरे ।

त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा च्याम्पियन बन्न सफल भयो । लेभरकुसेन पनि पहिलो पटक नै फाइनल पुगेको टिम हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय