Sunday, October 6, 2024

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

spot_img

काठमाडौं: नेपाली नागरिकता कीर्ते गरेको अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला न्यायाधीश श्री चुरामन खड्काले नेपाल प्रहरीलाई अनुमति दिएका छन् ।

माननीय न्यायाधीश श्री चुरामन खड्का

नागरिकता किर्ते गरेको अभियोगमा मुद्दा परेका कैलाश सिरोहिलाई ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट आदेश भएको श्रेस्तेदार कैलाश भट्टराइले बताएका छन् ।

श्रेस्तेदार (उप-सचिव)
श्री कैलाशप्रसाद भट्टराई

तर नेपाल प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत कैलाश सिरोहियालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय