Saturday, October 5, 2024

प्रिमियर लिगमा टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

spot_img

जेठ ०२, काठमाण्डौ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटनहमलाई हराएको छ । टोटनहमको घरेलु मैदानमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी २ –० ले विजयी भएको हो ।

सिटीका इअरलिङ हराल्डले खेलको ५१ औँ मिनेतमा शुरुवाती गोल गरे । यस्तै उनले थपिएको इन्जुरी समयको पहिलो मिनेट मै पेनाल्टीमा अर्को खोल थपे ।

सिटी ३८ खेलमा ८८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अङ्क छ । समान खेलमा ६३ अङ्कसहित टोटनहम पाँचौँ स्थानमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय