Saturday, October 5, 2024

आईपीएल क्रिकेटमा आज दिल्ली र राजस्थान खेल्दै

spot_img

बैशाख २५, काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।

यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । राजस्थान १० खेलमा १६ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा र दिल्ली ११ खेलमा १० अङ्कसहित छैटौँ स्थानमा छ ।

राजस्थान आईपीएल पहिलो सिजनको विजेता तथा सन् २०२२ को उपविजेता टोली हो । दिल्लीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । दिल्ली सन् २०२० मा उपविजेता बनेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय