Sunday, October 6, 2024

त्रिवेणी साहित्य मञ्चले मे ११ मा साहित्यिक कार्यक्रमको आयोजना गर्ने

spot_img

त्रिवेणी साहित्य मञ्चले मे ११ मा साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली भाषाको पहिचानयुक्त समृद्वि, सम्मुनत साहित्य, कला अनी संस्कृति भन्ने नारा सहित त्रिवेणी साहित्यिक तथा सांस्कृतिक महोत्सव २०८१ हुने भएको हो । कार्यक्रममा रचना वाचन, गायन, नृत्य प्रस्तुत गरिनुका साथै कार्यपत्रमाथि बहस गरिने साहित्यिक मञ्चका सह- सचीव सेखर कोइरालाले भुटानीज न्युज लाई  बताउनुभएको छ । कार्यक्रम बिहान ११ बजे देखी अमेरिकाको ११८ चेस्टर आरडि इनोला, पीए १७०२५ मा सुरु गरिने आयोजकले जनाएको छ । कार्यक्रममा साहित्यप्रेमीको गरिमामय उपस्थिति तथा सक्रिय सहभागिता रहने आयोजकको बिस्वास रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय