Monday, October 7, 2024

ओहिओमा विश्व शान्ती तथा मानव एकताको निमीत्त सेवा कार्यक्रम सम्पन्न

spot_img

ओहिओमा किरात समुदायको आयोजनमा विश्व शान्ती तथा मानव एकताको निमीत्त सेवा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मार्च १५, १६ र १७ गरी तीन दिनमा सकिएको थियो ।

कार्यक्रममा हजारौँ भक्तजनहरुको उपस्थिति रहेको थियो । विश्वभर नै भैरहेको झगडा तथा युद्वहरु रोक्न र दिनानुदिन फैलिरहेको रोगहरुलाई निन्त्रण गर्न धार्मिक कार्यक्रमको आयोजना गरिएको आयोजक समितीको भनाइ छ । आउँदा बर्षहरुमा पनि यस्तै धार्मिक कार्यहरुलाई निरन्तरता दिने आयोजको अठोट छ ।

धार्मिक कार्यमा सहभागी भएर सेवा गर्न पाउँदा अत्यन्त खुसी लागेको उपस्थीत भक्तजनहरुको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय