Saturday, October 5, 2024

साफ च्याम्पियनसिप : नेपाल भर्सेस पाकिस्तान हेड टु हेड

spot_img

भदौ १९, साफ च्याम्पियनसिपको १२औं संस्करणको पहिलो खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र पाकिस्तान कुल १५ पटक खेलेका छन् । जसमा पाँच खेल नेपालले र पाँच खेल पाकिस्तानले जितेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ । नेपाल र पाकिस्तान अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा नै खेलेका थिए । जुन खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

हेड टु हेड

२०१३ सेप्टेम्बर ३ साफ च्याम्पियनसिप  नेपाल १–१ पाकिस्तान
२०१३ फेब्रुअरी ९ अन्तर्राष्ट्रिय मैत्रिपूर्ण नेपाल ०–१ पाकिस्तान
२०११ डिसेम्बर ६ साफ च्याम्पियनसिप नेपाल १–१ पाकिस्तान
२००८ जुन ७ साफ च्याम्पियनसिप नेपाल ४–१ पाकिस्तान
२००८ मार्च २७ मैत्रिपूर्ण  नेपाल ०–२ पाकिस्तान
१९९९ सेप्टेम्बर २८ साफ खेलकुद नेपाल ३–१ पाकिस्तान
१९९७ सेप्टेम्बर ४ साफ च्याम्पियनसिप नेपाल ०–२ पाकिस्तान
१९९५ मार्च २९ साफ च्याम्पियनसिप नेपाल २–० पाकिस्तान
१९९३ जुलाई १६ साफ च्याम्पियनसिप नेपाल १–१ पाकिस्तान
१९८९ अक्टोबर २२ क्वायदे अजम कप नेपाल ०–५ पाकिस्तान
१९८६ मे १ क्वाइदे अजम कप नेपाल २–० पाकिस्तान
१९८५ डिसेम्बर २५ साफ खेलकुद नेपाल ०–० पाकिस्तान
१९८५ अप्रिल ३० क्वाइदे अजम कप नेपाल ०–१ पाकिस्तान – ujyaloOnline

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय