Monday, October 7, 2024

अमेरिकामा राष्ट्रिय कलाकार सहितको कार्यक्रम हुने

spot_img

अमेरिकामा राष्ट्रिय कलाकार सहितको कार्यक्रम हुने अमेरिकाको जोन्सटाउन आरडी ८९ ह्यारिसबर्ग पि ए १७१०९ मा राष्ट्रिय कलाकार नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल , गायन तर्फ वरिष्ठ गायक हरि कर्माचार्य , हास्यकलाकार जितु नेपाल र DJ NEPSTYLZ को भब्य रुपमा प्रस्तुती रहनेछ । कार्यक्रम ह्यारिसबर्गको Fyre Lounge & Bar मा यहि फेब्रुअरी तिन तारीख सनिवार साझ ८:३० बजेदेखि सुरु हुनेछ । कार्यक्रममा भि. आइ. पि टेबल बुक गर्नका लागि २ सय ५० डलर र २० डलर चार्ज रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय