Sunday, October 6, 2024

कचनकवल गाउपलिकामा निकाले विद्यार्थीले बिरोध जुलुस

spot_img

कचनकवल गाउपलिका द्वारा एक मा वि एक संकाय भनी बनाएको निती विरुद्ध संयुक्त विद्यार्थी संगठन द्वारा बृहत रुपमा विद्यार्थीहरु सहितको बिरोध सिटी जुलुस निकालेका छन ।

गाउपालिकले सात दिन अघी गरेको शिक्षा निती सच्याउन तिनदिनको अल्टिमेटम सहितको ज्ञापन पत्र संगठनले गाउपलिकालाइ बुझाएको थियो । उक्त ज्ञापन पत्रको बेवास्था गरेपछी तिन ओटै मा. वि. का विद्यार्थीहरुले सिटी जुलुस निकालेका हुन ।

जुलुसलाइ ने. बि. संघका जिल्ला सचिव नारायण नेपाल, अनेरास्ववियु जिल्ला सचिव रोगन मोक्तान, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य भक्त बि.क. ले सम्बोधन गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय