Sunday, October 6, 2024

झापा गाउपालिकाले क्याम्पस पढने विधार्थीहरुलाई निःशुल्क बस सेवा

spot_img

सुरुङ्गा । झापा गाउपालिकाले कनकाई बुहुमुखी क्याम्पस सुरुङ्गामा उच्च शिक्षा हासील गर्न अध्ययन गर्ने विधार्थीहरुका लागी गाउपालिकाले बस भाडा बापत पाच लाख रुपैया क्याम्पसमा बुझाएको छ ।
विधार्थीको लागी अमरपथ सडक खण्डको झापा बजारदेखि लक्ष्मी मार्गको कुवाडी बजार सम्म सेवा दिने क्याम्पस र गाउपालिका बिच सम्झौता भएको छ ।
यस योजना अन्तर्ग विधार्थीले कोठा भाडामा बसेर नपढ्नुपर्ने आफ्नै घरमामा रहेर क्याम्पस आउनसक्ने जस्ता अन्य थुप्रै कुरामा विधार्थीलाई सहज हुने झापा गाउपालिकाले बताएको छ ।
सम्झौता अनुरुप साउन २० बाट क्याम्पसले सेवा सुचारु गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय