Saturday, October 5, 2024

सिंगापुरले दियो नेपाललाइ १५२ रनको लक्ष्य

spot_img

१७ भदौ, एजेन्सी।  आज भइरहेको एसीया कप छनोट खेलमा  सिंगापुरले नेपालको लागी १५२ रनको लक्ष्य दिएको छ।

नेपाल सिंगापुरले दिएको लक्ष्य लाइ पुरा गर्न मैदान उत्रीसकेको छ, सुबास खकुरेल र अनिल साहले नेपालको लागी सुरुवाती ब्याट गरीरहेका छन्।  नेपालले एसीया कप छनोटमा आफ्नो हातमा पार्न यो खेललाई चाडो र राम्रो रन रेटमा जित्नुपर्नेछ। नेपालको यो खेल चौथो खेल रहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय