Sunday, October 6, 2024

प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच भेटवार्ता

spot_img

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदबीच भेटवार्ता भएको छ ।

बिमस्टेक सम्मेलनका लागि काठमाडौं आएका मोदीले नेपाली समकक्षी ओलीसँग द्वियक्षीय भेटवार्ता गरेका हुन् ।

मोदी काठमाडौं आएको अवसर पारेर रक्सौल रक्सौल काठमाडौं रेलवेको विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ । – OnlineKhaber

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय