Saturday, October 5, 2024

जुडोकी नेपालकी पुनम श्रेष्ठ पनि पराजित

spot_img

एसियन गेम्स अन्तर्गत जुडोको ७८ केजी तौल समूह मुनि नेपालकी पुनम श्रेष्ठ पराजित भएकी छिन् । महिला ७८ केजी मुनिको रिपाचे खेलमा पुनम उज्वेकिस्तानकी जरिना राइफोभासँग तीन एकले हार्न पुगिन् ।

इप्पोनका आधारमा पराजित भएकी पुनमले तीन अंक पेनाल्टीबाट दिएकी थिइन् । यो सँगै नेपालको जुडोमा पनि प्रतिस्पर्धा समाप्त भएको छ । जुडोमा पनि कुनै पनि खेलाडीले राम्रो खेल्न सकेनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय