Tuesday, October 8, 2024

डडेल्धुरामा बस दुर्घटना : ५ जनाको ज्यान गयो, २० जना घाइते

spot_img

११ बैशाख, डडेल्धुरा । डडेल्धुराको साउखर्कमा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ छ १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा बिहान दुर्घटना हुँदा तीन पुरुष र दुई महिला गरी ५ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

२० जना घाइते भएका छन् । अहिले उद्धारको काम चलिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय