Saturday, October 5, 2024

साफ महिला फुटबल : सेमिफाइनलमा नेपालले श्रीलंकासँग खेल्दै

spot_img

६ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

विराटनगरको शहिद रंगशालामा विहान ११ बजे हुने खेलमा नेपाल स्पष्ट जित हात पार्दै फाइनलमा पुग्ले लक्ष्यमा रहेको छ । श्रीलंकाभन्दा बलियो टिमको रुपमा परिचित नेपाल उपाधिको दाबेदार हो ।

दर्शक र मैदानको भरपुर फाइदा उठाउँदै फाइनल पुग्ने प्रशिक्षक हरि खड्काले यसअघि नै बताउँदै आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय