Monday, October 7, 2024

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

spot_img

१४ भाद्र, काठमाडौं । आजदेखि काठमाडौंमा सुरुहुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमेस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्।
उनलई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् ।

अव केहीवेरमा थाइल्याण्डका प्रधानमन्त्री र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आउने कार्यक्रम छ। आज र भो हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपिशर्मा ओलीले गर्ने छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय