Thursday, October 10, 2024

पोखराको लेकसाइडमा एक किशोरको घाँटी रेटेर हत्या

spot_img

२९ माघ, पोखरा । लेकसाइड हल्लनचोक चिल्लीबार रेष्टुरेन्ट नजिकै एक किशोरको घाँटी रेटेर हत्या भएको छ ।

पाल्पा घर भई हाल लेकसाइड बस्दैँ आएका १४ वर्षीय सचिन सिंजालीको हत्या भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख तथा डिएसपी नवीन कार्कीले बताए । घटनाको प्रकृति हेर्दा सचिन सुतिरहेकै अवस्थामा कसैले घाँटी रेटेको हुन सक्ने प्रहरीको आंशका रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय