Thursday, October 10, 2024

मन्सा सिमेन्ट उद्योगका व्यवस्थापक कमल सिंह दुगडको शंकास्पद मृत्यु

spot_img

१२ माघ, भद्रपुर । झापाको भद्रपुरमा एकजना उद्योगीको शंकास्पद मृत्यु भएको छ । भद्पुर-१० प्रगति चोकमा अवस्थित मन्सा सिमेन्ट उद्योगका व्यवस्थापक कमल सिंह दुगडको शंकास्पद मृत्यु भएको हो ।

उद्योगको क्वाटरमा उनको शब शंकास्पद अवस्थामा भेटिएको झापा प्रहरीले जनाएको छ । उनको हातखुट्टा बाँधेर घाँटी थिची मुखमा सिरानी कोचेर हत्या भएको प्रहरीको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय