Tuesday, October 8, 2024

पृथ्वीनारायण शाहका पढ्नुहोस् दिव्य उपदेश

spot_img

२७ पुस, झापा । आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाईंदैछ । लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छोडे पनि अनौपचारिक रुपमा भने पृथ्वी दिवस मनाइने गरिएको छ ।

नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । उनका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उहाँ दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ ।

नेपाल कानुन आयोगको वेबसाइटमा राखिएका पृथ्वीनारायण शाहका दिव्य उपदेश यस्तो छ।

यो लिंक खोलेर पृथ्वीनारायण शाहका दिव्य उपदेश पढ्नुहोस।

tent/uploads/2019/01/prithivi-upadesh.pdfprithivi upadesh

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय