Wednesday, October 9, 2024

मदरगाछमा ५ दिने योग शिविर संचालन हुने

spot_img

२६ कात्तिक, झापा । झापा गाउँपालिका वार्ड न : ७ स्तिथ मदरगाछमा ५ दिने भब्य पतन्जलि योग बिज्ञान शिविर संचालन हुने भएको छ ।

यही मंसिर २ गते देखि ६ गते सम्म हुन लागेको योग शिविर ५ दिन सम्म चल्नेछ ।

जनकल्याण मा बि मदरगाछ को प्रांगण हुन लागेको उक्त योग शिविर मदरगाछ निवासी हाल काठमाडौं बसोबास गर्दै आउनु भएकि योग शिक्षिका रिता कार्की को पहलमा संचालन हुन लागेको हो भने बिहानको ४ बजे देखि ६ बजे सम्म ५ दिन सम्म संचालन हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय