Wednesday, October 9, 2024

पिठारीको रुखमा झुण्डी रहेको अवस्थामा नाम थर वतन नखुलेको मानिस मृत फेला

spot_img
१२ कार्तिक, उर्लाबारी । आज विहान ७:०० वजेको समयमा उर्लावारी नगरपालिका वडा नं. ०८ स्थित बहादुर बाबा स्कुल नजिक पिठारीको रुखमा नाम थर वतन नखुलेको मानिस झुण्डी रहेको अवस्थामा मृत फेला परेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारी बाट प्र. नि. राम प्रसाद तिमल्सिनाको कमाण्डमा टोली खटी स्थानीय नागरीक, जनप्रतिनिधीहरु र प्रहरी समेतको रोहवरमा उक्त लाश परिक्षणको लागी मंगलवारे अस्पतालमा राखिएको छ।

उक्त मानीस को र कहाको भन्ने अझै खुलेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय