Monday, October 7, 2024

अभिषेकको ज्यान बचाइदिन सहयोगको अपिल

spot_img

७ असोज सुरुङ्गा । झापा सुरुङ्गा कनकाइ चार जनजाग्रीती टोलमा स्थाइ बसोवास गर्दैआउनुभएको देबराज ओझाको १५ बर्षिय छोरा अभिषेक ओझाको गत भदौ १७ गते अचानक मस्तिष्कको नसा फुटेर हाल बिर्तामोड स्थित बिएण्डसी टिचिङ अस्पतालको आइसीयु कक्षमा उपचार भैरहेको छ ।
उनी कक्षा १० मा अध्यनरत बिध्यार्थी हुन । हालसम्म उपचार गराउने क्रममा परिवारिक आर्थिक कमजोरीका कारण उपचार गराउन गारो भएको र उपचार रकम एकदमै महँगो भएकोले सम्पुर्ण राजनीतिक दलझापा सुरुङ्गा कनकाइ चार जनजाग्रीती टोलमा स्थाइ बसोवास गर्दैआउनुभएको देबराज ओझाको १५ बर्षिय छोरा अभिषेक ओझाको गत भदौ १७ गते अचानक मस्तिष्कको नसा फुटेर हाल बिर्तामोड स्थित बिएण्डसी टिचिङ अस्पतालको आइसीयु कक्षमा उपचार भैरहेको छ ।
उनी कक्षा १० मा अध्यनरत बिध्यार्थी हुन । हालसम्म उपचार गराउने क्रममा परिवारिक आर्थिक कमजोरीका कारण उपचार गराउन गारो भएको र उपचार रकम एकदमै महँगो भएकोले सम्पुर्ण राजनीतिक दल स्कुल, संघ सस्था, जनप्रतिनिधि साथै देश बिदेशमा रहने दाजुभाइलाइ छोरालाइ आर्थिक सहयोग गरि बचाइदिनुहुन देबराज ओझाले अपिल गरेका छन ।
सहयोग गर्ने मन भएको कसैले पनि देबराज ओझाको एनआइसी एसिया बैकमा रहेको खाता नम्बर ०९८७९५३९०४५५२४०१ सहयोग रकम जम्मा गराइ भाइ अभिषेकको उपचारमा थप सहयोग गर्न सक्नुहुनेछ ।
अभिषेक ओझाको उपचारमा थप सहयोग पुर्याउन कनकाइमा रहेको विभिन्न संघ सस्थाहरुले पनि उतिकै प्रयास गरुरहेका छन साथै फेसबुक पेज अभिषेक बचाउ अभियान भनेर पनि सहयोग रकम जुटाउन र अभिषेकलाइ बचाउन सम्पुर्ण कनकाइ बासी लागी परिरहेका छन । स्कुल, संघ सस्था, जनप्रतिनिधि साथै देश बिदेशमा रहने दाजुभाइलाइ छोरालाइ आर्थिक सहयोग गरि बचाइदिनुहुन देबराज ओझाले अपिल गरेका छन ।
सहयोग गर्ने मन भएको कसैले पनि देबराज ओझाको एनआइसी एसिया बैकमा रहेको खाता नम्बर ०९८७९५३९०४५५२४०१ सहयोग रकम जम्मा गराइ भाइ अभिषेकको उपचारमा थप सहयोग गर्न सक्नुहुनेछ ।
अभिषेक ओझाको उपचारमा थप सहयोग पुर्याउन कनकाइमा रहेको विभिन्न संघ सस्थाहरुले पनि उतिकै प्रयास गरुरहेका छन साथै फेसबुक पेज अभिषेक बचाउ अभियान भनेर पनि सहयोग रकम जुटाउन र अभिषेकलाइ बचाउन सम्पुर्ण कनकाइ बासी लागी परिरहेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय