प्रजातान्त्रिक बहालीको लागि संघर्षरत नेपाली भाषी भुटानीरुको इतिहास जगेर्णा गर्नका निमित्त अङ्कुरित भएको एउटा बीज हो । जसले विश्वभर छरिएर रहेका नेपाली मन र नपाली पन भएका समस्त नेपाली भााषी भुटानीहरुको भेषभुषा, भाषा, साहित्य, कला, संस्कृतिलाई सरक्षण र सम्वर्धन सहित समाचार सम्प्रेषण गर्ने एक अभियान हो भुटनीज न्यूज । जसले हामी सबैलाई एउटै थलोमा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा हामी आशावादी छौं ।
सम्पर्क: [email protected]
copyright @ globalbhutanesenews.com