Sunday, October 6, 2024

क्यानडा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश

spot_img

क्यानडा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । क्यानडाले भेनेजुएलालाई पेनाल्टी सुटआउटमा हराएको हो ।आज बिहान भएको खेलमा निर्धारित ९० मिनेटको खेल एकरएक को बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो । पेनाल्टी सुटआउटमा क्यानडा ४–३ गोलले विजयी भयो ।

क्यानडाका सालोमन रोन्डन र भेनेजुएलाका ज्याकब शेफलबर्गले समान एक गोल गरेका थिए । कोपा अमेरिका फुटबलमा क्यानडा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

भेनेजुएला सन् २०११ मा सेमिफाइनलसम्म पुगेको थियो । हिजो भएको पहिलो क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय